लट्ठीहवा
Romanized: latthihavaa, latthihawaa, latthihav, latthihawa
दुवै हातमा लट्ठी लिएर थारू युवायुवतीले घुम्दै नाच्ने नाच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [थारू]
1
दुवै हातमा लट्ठी लिएर थारू युवायुवतीले घुम्दै नाच्ने नाच।