गोटिहवा

Romanized: gotihavaa, gotihawaa, gotihav, gotihawa

कपिलवस्तुको तौलिहवा बजारदेखि दक्षिणपश्चिममा अवस्थित एक गाउँ; क्रकुच्छन्द नामक बुद्धको जन्मस्थान; सिद्धार्थले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कपिलवस्तुको तौलिहवा बजारदेखि दक्षिणपश्चिममा अवस्थित एक गाउँ; क्रकुच्छन्द नामक बुद्धको जन्मस्थान; सिद्धार्थले बुद्धत्व प्राप्त गरेपछि पिता शुद्धोधनलाई भेटेको स्थान; नेपाली साहित्यका प्रसिद्ध लेखक भवानी भिक्षुको घर रहेको स्थान।

सम्बन्धित शब्दहरू