भैरहवा
Romanized: bhairahavaa, bhairahawaa, bhairahav, bhairahawa
रूपन्देही जिल्लाको जिल्ला सदरमुकाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
रूपन्देही जिल्लाको जिल्ला सदरमुकाम।
२.
रूपन्देही जिल्लामा पर्ने एक प्रसिद्ध ऐतिहासिक स्थान; एक मुख्य बस्ती; एक व्यापारिक नाका।