भैरव

Romanized: bhairav, bhairawa, bhairaw, bhairaba

भयानक; डरलाग्दो; भयङ्कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
भयानक; डरलाग्दो; भयङ्कर।
२.
(नाम) शिवजीको प्रथमादि गणमध्ये एक।
३.
गीतसूत्रका सप्तस्वरमध्ये ऋषभ र धैवत कोमल हुने, बाँकी स्वर सामान्य हुने, विशेष गरी शरद् ऋतुका प्रथम प्रहरमा गाइने एक राग; सङ्गीतका छ रागमध्ये एक।
४.
भय; त्रास।

सम्बन्धित शब्दहरू