भैरवीचक्र
Romanized: bhairavichakra, bhairavichakr, bhairawichakra, bhairawichakr
पञ्चमकारका विधिअनुसार भैरवीदेवीको पूजा गर्न चक्राकार रूपमा बसेका वाममार्गी तान्त्रिकहरूको मण्डली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पञ्चमकारका विधिअनुसार भैरवीदेवीको पूजा गर्न चक्राकार रूपमा बसेका वाममार्गी तान्त्रिकहरूको मण्डली।