रव
Romanized: rav, rawa, raw, raba
कुनै व्यक्ति, प्राणी वा वस्तुबाट व्यक्त वा अव्यक्त रूपमा प्रकट हुने नाद; ध्वनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै व्यक्ति, प्राणी वा वस्तुबाट व्यक्त वा अव्यक्त रूपमा प्रकट हुने नाद; ध्वनि।
२.
शब्द; आवाज।
३.
भनभनाहट; गुञ्जन।