गौरव
Romanized: gaurav, gaurawa, gauraw, gauraba
गुरु अर्थात् महान् हुनाको अवस्था वा भाव; महत्त्व; महिमा; गहकिलोपन; गम्भीरता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गुरु अर्थात् महान् हुनाको अवस्था वा भाव; महत्त्व; महिमा; गहकिलोपन; गम्भीरता।
२.
इज्जत; आदर; सम्मान; प्रतिष्ठा।
३.
गहुङ्गोपन; भारी हुनाको अवस्था।
४.
उदय; उन्नति; उत्कर्ष।