गौर
Romanized: gaur, gaura
गौर (gaur) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
गौर(१)
(विशेषण [संस्कृत])
१..
गोरो रङको; सेतो; गोरो।
२..
चम्किलो; उज्ज्वल।
३..
(नाम)
पहेंला रङ ।
४..
सेतो रङ
५..
केशर ।
६..
नफाटेको खुर हुने मृग।
गौर(२)
(नाम)
1.
नेपालको नारायणी अञ्चलअन्तर्गत पर्ने रौतहट जिल्लाको सदरमुकाम।
गौर(३)
(नाम [अरबी])
1.
कुनै विषयमा घोरिएर गरिने सोचविचार; त्यसरी गरिने मनन वा चिन्तन।