गौरता
Romanized: gaurataa, gaurat, gaurata
उज्ज्वलता; गोरोपना; सेतोपना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उज्ज्वलता; गोरोपना; सेतोपना।
२.
उज्जर रङको; सफेद।