गौरा

Romanized: gauraa, gaur, gaura

पार्वती; गौरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत गौरी]

१.
पार्वती; गौरी।
२.
गोरो रङ भएकी स्त्री।
३.
सङ्गीतमा एक प्रकारको रागिनी ।
४.
भदौ महिनामा कृष्णाष्टमीका अघिल्लो दिनदेखि खास गरी दार्चुला, डडेलधुरा जिल्लातिर बाहुन, क्षत्री र ठकुरीहरूद्वारा छसात दिनसम्म मनाइने प्रसिद्ध चाड।

सम्बन्धित शब्दहरू