गौरालो
Romanized: gauraalo, gauralo
गम्भीर स्वभावको; धेरै नबोल्ने र चञ्चलता नदेखाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
गम्भीर स्वभावको; धेरै नबोल्ने र चञ्चलता नदेखाउने।
२.
नबोलेर बडप्पन देखाउने; सुनेको नसुनेजस्तो गर्ने; अटेरी; घमन्डी।