कौरव

Romanized: kaurav, kaurawa, kauraw, kauraba

कुरु नामका पौराणिक राजाको वंशमा जन्मेका सन्तति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुरु नामका पौराणिक राजाको वंशमा जन्मेका सन्तति।
२.
कुरुवंशी राजा धृतराष्ट्रका छोरा (दुर्योधन आदि)।

सम्बन्धित शब्दहरू