रौरव
Romanized: raurav, raurawa, rauraw, rauraba
डरलाग्दो; भयङ्कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
डरलाग्दो; भयङ्कर।
२.
रुरु नामको मृगका छालाले बनेको।
३.
(नाम)
गरुडपुराणमा वर्णित एक्काइस महानरकमध्ये एक नरक।