गोडधुवा
Romanized: godadhuvaa, godadhuwaa, godadhuv, godadhuwa
विवाहमा दुलहा-दुलहीका गोडा धुँदा दुलहीपक्षबाट दिइने उपहारका वस्तु वा रुपियाँ-पैसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [गोडा+धुवा]
1
विवाहमा दुलहा-दुलहीका गोडा धुँदा दुलहीपक्षबाट दिइने उपहारका वस्तु वा रुपियाँ-पैसा।