आबहवा
Romanized: aabahavaa, aabahava, abahavaa, aabahawaa
कुनै देशको सर्दीगर्मी वा स्वास्थ्यको दृष्टिबाट हुने प्राकृतिक स्थिति; जलवायु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
1
कुनै देशको सर्दीगर्मी वा स्वास्थ्यको दृष्टिबाट हुने प्राकृतिक स्थिति; जलवायु।