तौलिहवा
Romanized: taulihavaa, taulihawaa, taulihav, taulihawa
कपिलवस्तु जिल्लाको सदरमुकाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कपिलवस्तु जिल्लाको सदरमुकाम।
२.
लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लामा पर्ने एक प्रसिद्ध स्थान।