तौल

Romanized: taul, taula

कुनै वस्तुको गुरुत्वको परिमाण; मान; वजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तुको गुरुत्वको परिमाण; मान; वजन।
२.
तराजु; तुलो।

सम्बन्धित शब्दहरू