तौलनु
Romanized: taulanu
हत्केला, तराजु आदिले जोख्नु; तौल गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
हत्केला, तराजु आदिले जोख्नु; तौल गर्नु।
२.
दाँज्नु; तुलना गर्नु; बराबरी गर्नु।
३.
पहिचान्नु; थाहा पाउनु; चिन्नु।