सग्रहवा

Romanized: sagrahavaa, sagrahawaa, sagrahav, sagrahawa

कपिलवस्तु जिल्लाको तौलिहवा बजारदेखि करिब ९ किमि उत्तर निग्लिहवा र अरौराकोटको उत्तर जगदीशपुरको नजिक अवस्थित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कपिलवस्तु जिल्लाको तौलिहवा बजारदेखि करिब ९ किमि उत्तर निग्लिहवा र अरौराकोटको उत्तर जगदीशपुरको नजिक अवस्थित सगरपोखरीका नामबाट सगरहवा नामकरण भएको; इपू. पाँचौँ शताब्दीतिर कोशलराज विरुद्धकले शाक्यहरूको नरसंहार गरेको स्थल।

सम्बन्धित शब्दहरू