निग्लिहवा
Romanized: niglihavaa, niglihawaa, niglihav, niglihawa
कपिलवस्तु जिल्लाको तौलिहवा बजारदेखि करिब ९ किमि उत्तरमा अवस्थित शोभावती कनकमुनि नामक मानुष बुद्धको जन्म भएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कपिलवस्तु जिल्लाको तौलिहवा बजारदेखि करिब ९ किमि उत्तरमा अवस्थित शोभावती कनकमुनि नामक मानुष बुद्धको जन्म भएको मानिने ऐतिहासिक र पुरातात्त्विक स्थल।