च्याट्ठिनु
Romanized: chyaatthinu, chyatthinu, cyaatthinu, cyatthinu
एक्कासि रिसाएर ठुलो स्वरले बोल्नु; कड्कनु; च्याँठिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
एक्कासि रिसाएर ठुलो स्वरले बोल्नु; कड्कनु; च्याँठिनु।