सोट्ठिनु

Romanized: shotthinu, sotthinu

डन्डाले प्रहार गरिनु; पिटाइ हुनु; कुटिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
डन्डाले प्रहार गरिनु; पिटाइ हुनु; कुटिनु।

सम्बन्धित शब्दहरू