चुल्ठिनु
Romanized: chulthinu, culthinu
चुल्ठी पर्नु; चुल्ठा हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [चुल्ठो+इ+नु]
1
चुल्ठी पर्नु; चुल्ठा हुनु।