चुल्ठो
Romanized: chultho, cultho
तीन आँठा वा पाँच आँठा पारेर बाटेको, आइमाईका केशराशिको लँडो; वेणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चूल+ठो]
1
तीन आँठा वा पाँच आँठा पारेर बाटेको, आइमाईका केशराशिको लँडो; वेणी।