चुल्ठे
Romanized: chulthe, culthe
चुल्ठोजस्तो; चुल्ठो भएको; चुल्ठोवाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [चुल्ठो+ए]
१.
चुल्ठोजस्तो; चुल्ठो भएको; चुल्ठोवाला।
२.
चुल्ठो जस्तै परी फेदतिर ठुलो र टुप्पातिर साँगुरिदै गएको, बाला लाग्ने, एक जातको बास्नादार मसिनो धान।