एकचुल्ठे

Romanized: ekachulthe, ekaculthe

एउटै मात्र चुल्ठो पारी बाटिएको; एउटा चुल्ठो भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [एक चुल्ठे]

१.
एउटै मात्र चुल्ठो पारी बाटिएको; एउटा चुल्ठो भएको।
२.
(नाम) एक चुल्ठो पारी बाटिएको कपाल।

सम्बन्धित शब्दहरू