दुईचुल्ठे

Romanized: duichulthe, dueechulthe, duiichulthe, dueeculthe

दुई चुल्ठो पारी बाटिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
दुई चुल्ठो पारी बाटिएको।
२.
(नाम) दुई चुल्ठो पारी बाटिएको कपाल।

सम्बन्धित शब्दहरू