चुल्ठी

Romanized: chulthi, chulthee, chulthii, culthee

तीन वा पाँच आँठा पारेर बाटेको चेप्टो डोरी वा स्त्रीजातिको केश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चुल्ठो+ई]

१.
तीन वा पाँच आँठा पारेर बाटेको चेप्टो डोरी वा स्त्रीजातिको केश।
२.
चुल्ठाको सानो रूप; सानो चुल्ठो।

सम्बन्धित शब्दहरू