पुल्ठी
Romanized: pulthee, pulthii, pulthi
मट्टितेलको बत्ती बाल्ने काममा प्रयोग गरिने, फलामको सानो थेप्चो भाँडो; डिबी; ढिब्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पुलट+ई]
१.
मट्टितेलको बत्ती बाल्ने काममा प्रयोग गरिने, फलामको सानो थेप्चो भाँडो; डिबी; ढिब्री।
२.
सानो पुल्ठो।