सन्ठ्याउनु
Romanized: santhyaaunu, shanthyaaunu, shanthyaunu, santhyaunu
सन्ठिने पार्नु; बेकम्मा बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया/ प्रेरणार्थक क्रिया [सन्ठ+याउ+नु]
1
सन्ठिने पार्नु; बेकम्मा बनाउनु।