स्टेन्सिल

Romanized: stensil, shtensila, stenshila, shtensil

टाइप गरी वा हातैले लेखी साइक्लोमेसिनमा घुमाई प्रशस्त प्रति छाप्ने काममा प्रयोग गरिने कागत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

1
टाइप गरी वा हातैले लेखी साइक्लोमेसिनमा घुमाई प्रशस्त प्रति छाप्ने काममा प्रयोग गरिने कागत।

सम्बन्धित शब्दहरू