खुन्सिनु

Romanized: khunshinu, khunsinu

कुनै कामकुरामा रिसले ठुस्किनु; ठुस्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [खुस्स+र्+नु]

१.
कुनै कामकुरामा रिसले ठुस्किनु; ठुस्कनु।
२.
खिन्न हुनु; चित्त दुख्नु; मन पाक्नु।

सम्बन्धित शब्दहरू