पन्सिनु
Romanized: panshinu, pansinu
अलग्ग बस्नु; पर सर्नु; छुट्टिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
अलग्ग बस्नु; पर सर्नु; छुट्टिनु।
२.
हट्नु; टाढा जानु वा पुग्नु।
३.
टरेर जानु; टर्नु; पन्छिनु।
४.
पन्साउने काम हुनु, पन्साइ माग्नु।