पन्सनु
Romanized: panshanu, pansanu
अलग्ग बस्नु; पर सर्नु; छुट्टिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [पन्स+नु]
१.
अलग्ग बस्नु; पर सर्नु; छुट्टिनु।
२.
टरेर जानु; टर्नु; पन्छिनु।
३.
हट्नु; टाढा जानु वा पुग्नु।