भ्याङ्ले

Romanized: bhyaangle, bhyangle, bhyaanle, bhyanle

छाँट नमिलेको; ठुलो, लामो र असुहाउँदो; भद्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [भ्याङ्लो+ए]

१.
छाँट नमिलेको; ठुलो, लामो र असुहाउँदो; भद्दा।
२.
जिउडाल नमिलेको; छाँट नपरेको; ह्वार्लाङ्गे।
३.
फुर्तिलो वा छरितो नभएको; लुगा राम्ररी नलाउने।
४.
भ्याङ्लो लगाउने। स्त्री. भ्याङ्ली।

सम्बन्धित शब्दहरू