भ्यात्ले
Romanized: bhyaatle, bhyatle
भ्यातल खाएर जीविका चलाउने; भ्यातलभन्दा अरू थोक खान नपाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [भ्यातल+ए]
१.
भ्यातल खाएर जीविका चलाउने; भ्यातलभन्दा अरू थोक खान नपाउने।
२.
मोटो र भद्दा; भ्याले (व्यक्ति)।
३.
छिटोछरितो वा फुर्तिलो नभएको।