भ्यातभ्यात

Romanized: bhyaatabhyaata, bhyaatabhyaat, bhyaatabhyata, bhyatabhyaata

दबदबे पदार्थ छड्कँदा वा पाक्ता शब्द आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल भ्यात्+अ (द्वि.)]

१.
दबदबे पदार्थ छड्कँदा वा पाक्ता शब्द आउने गरी।
२.
लेदो पदार्थ खस्ता शब्द आउने किसिमले।

सम्बन्धित शब्दहरू