भ्यात्त

Romanized: bhyaatta, bhyaatt, bhyatt, bhyatta

मोटो र भद्दा परेको वस्तु खस्दा आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल भ्यात्+त]

१.
मोटो र भद्दा परेको वस्तु खस्दा आवाज आउने गरी।
२.
जिउडाल, आकारप्रकार आदि नमिल्ने भएर।
३.
कान्लो, डिल आदि लच्केर खस्ने गरी; भ्याक्क।

सम्बन्धित शब्दहरू