भ्यातल

Romanized: bhyaatala, bhyaatal, bhyatal, bhyatala

कर्कलाका साँप्रा, सागपात आदि मिसाई मकै वा कोदाको पिठो रयाली दबदबाउँदो बनाएर खाइने खानेकुरो; एक प्रकारको खोले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी भ्यात्तल]

1
कर्कलाका साँप्रा, सागपात आदि मिसाई मकै वा कोदाको पिठो रयाली दबदबाउँदो बनाएर खाइने खानेकुरो; एक प्रकारको खोले।

सम्बन्धित शब्दहरू