पातल
Romanized: paatala, paatal, patal, patala
झाडी; बुट्यान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पत्रतल]
१.
झाडी; बुट्यान।
२.
सधैँ हराभरा रहने लेकको सेपिलो एवं घना जङ्गल।