पातलिनु
Romanized: paatalinu, patalinu
पातलो हुनु, घनत्व घट्नु; मोटाइ कम हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [पातलो+इ+नु]
१.
पातलो हुनु, घनत्व घट्नु; मोटाइ कम हुनु।
२.
पन्यालो हुनु, तरल हुनु।
३.
मिड कम हुनु; घुइँचो कम हुनु।
४.
कुनै वस्तु जोडिएर नरही पर-पर छुट्टै रहनु ।