पातली
Romanized: paatali, paatalee, patalee, patalii
पातलो शरीर भएकी; चिटिक्क परेकी; राम्रो, सानो र छरितो जिउ भएकी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [पातलो +ई]
१.
पातलो शरीर भएकी; चिटिक्क परेकी; राम्रो, सानो र छरितो जिउ भएकी ।
२.
दुब्ली; सिकुटे (नारी)।
३.
छाला पातलो भएको र रौं सपक्क परेर चिल्लो देखिने (गाई)।
४.
(नाम)
हकुवा, पठुवा आदिका कुनिउँमा पिन्जरीभन्दा माथिको पातलो फेरो।