पातले
Romanized: paatale, patale
पातले (paatale) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पातले(१)
(विशेषण [पातलो+ए])
१..
पातलो आकार वा पत्र भएको।
२..
दुब्लो; खियाउटे।
पातले(२)
([पातल+ए])
३..
पातलमा हुने।
४..
(नाम)
कालो भुस तथा रातो चामल हुने एक जातको धान; आँगा।