पातलेसिस्नो

Romanized: paatalesisno, paataleshisno, paatalesishno, pataleshisno

साना डाँठ र झ्याम्टा हुने एक जातको सिस्नो; अल्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
साना डाँठ र झ्याम्टा हुने एक जातको सिस्नो; अल्लो।

सम्बन्धित शब्दहरू