लिस्नो
Romanized: lishno, lisno
एउटै खाँबो बिच बिचमा कपेर खुड्किलो पारिएको भर्याङ; एकखुट्टे भर्याङ; अखटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
एउटै खाँबो बिच बिचमा कपेर खुड्किलो पारिएको भर्याङ; एकखुट्टे भर्याङ; अखटो।
२.
खुड्किलो; सिँढी।
३.
भर्याङ।