लिस्टे
Romanized: lishte, liste
एक जातको चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
एक जातको चरो।
२.
कन्जुस; मक्खीचुस; लोभी।