लिस्टो

Romanized: lishto, listo

लिस्टो (lishto) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

लिस्टो(१)

(विशेषण)
१..
एक जातको चरो।
२..
कन्जुस; मक्खीचुस; लोभी।

लिस्टो(२)

(नाम)
१..
लिसो।
२..
लुँडो।

सम्बन्धित शब्दहरू