लिस्नु

Romanized: lishnu, lisnu

एउटै खाँबो बिचबिचमा कपेर खु‌ड्किलो पारिएको भऱ्याङ; एकखुट्टे भऱ्याङ; अखटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
एउटै खाँबो बिचबिचमा कपेर खु‌ड्किलो पारिएको भऱ्याङ; एकखुट्टे भऱ्याङ; अखटो।
२.
भऱ्याङ।
३.
खुड्किलो; सिँढी।

सम्बन्धित शब्दहरू