धुस्नो

Romanized: dhushno, dhusno

खर, पराल, नल आदि माडिँदा र टुक्रिँदा निस्केका मसिना टुक्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत धस्नु]

१.
खर, पराल, नल आदि माडिँदा र टुक्रिँदा निस्केका मसिना टुक्रा।
२.
फाटेर भएको लेथ्नो; थाङ्नो; च्याङ्लो; थोत्रो; टुक्रिएको; थाङ्‌निएको।

सम्बन्धित शब्दहरू