धुस्स

Romanized: dhuss, dhushsa, dhussha, dhushs

धुम्म परेर; बादल लागेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
धुम्म परेर; बादल लागेर।
२.
रिसाएर फुलेको; ठुस्स, घुस्स; धुम्म।

सम्बन्धित शब्दहरू